इन्द्र खत्री (राजन) नेपाली काँग्रेस शुभेच्छुक संस्था समन्वय बिभागमा मनोनित

इन्द्र खत्री (राजन) नेपाली काँग्रेस शुभेच्छुक संस्था समन्वय बिभागमा मनोनित

कपन अनलाइन

काठमाडौं, भाद्र २०। इन्द्र खत्री (राजन)  नेपाली काँग्रेस शुभेच्छुक संस्था समन्वय बिभागमा मनोनित भएका छन ।मोरंग बाट २०४८ सालमा नेपाली काग्रेसको क्रियाशील सदस्यता लिएका उनि राजीनितिक क्रियाकलापमा सक्रिय रहदै आएका छन भने उनि सामाजिक क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का इमिडेट पास्ट प्रेसिडेन्ट तथा हाल उनि नेपालको  लायानिजमको उच्च पद डिस्ट्रिक मल्टिपल काउन्सिल चेयरपर्सन समेत हुन् सामाजिकतथा राजनीतिक गतिविधिमा उनि  उत्तिकै सक्रिय रहदै आएका छन् ।

 लायन्स क्लब मार्फत  सामाजिक क्षेत्रमा छुट्टै पाहिचन बनाएका उनलाइ नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काग्रेसको बिधान २०१७ (संशोधन सहित )को धारा २५(९) बमोजिम  पार्टीको केन्द्रीय सदस्य एन पी साउद प्रमुख रहेको नेपाली काग्रेस शुभेच्छुक संस्था समन्वय बिभागमा २०७७ साल भाद्र १८ गते लायन इन्द्र खत्री राजन सहित ४८ जनालाई मनोनित गरेका हुन् देउवाले विभागको उपप्रमुखमा  बिष्णु धिताल र सचिवमा  बिनिता अधिकारीलाइ मनोनित गरेका छन्।

मनोनित सदस्यहरुको नामावली निम्न रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।