मोलुंग गाउँवडापालिका वडा नं २ कि मृगौला रोग पिडितलाई आर्थिक सहयोग

मोलुंग गाउँवडापालिका वडा नं २ कि मृगौला रोग पिडितलाई आर्थिक सहयोग

कपन अनलाइन

काठमाडौं ,साउन २०।

ओखलढुंगा  जिल्लाको मोलुंग गाउँवडापालिका वडा नं २ कि मृगौला रोग पिडित सुनिता दर्जीलाई आर्थिक  सहयोग गरिएको छ।

ओखलढुंगा सेवा समाज दक्षिण काेरियाका अध्यक्ष श्रीराम गुरूङ, अमेरिकामा बहिनी रामसिता राई, कतारमा भाइ टंक राई, जेसे मा०बि०का हेड सर खड्ग सुनुवार लगायतको सहयोगमा प्राप्त ३ लाख ३६ हजार ३६ रुपैया १९ वर्षीय पिडित दर्जीका बुवा  भाेज बहादुर दर्जि र आमा  गिता दर्जिलाई टिचिङ अस्पतालमा हस्तान्तरण गरिएको हो।

गरियाे । उपचार अभावका कारणले उपचारमा कठिनाई भएकाेले हामीले देश तथा विदेशमा रहनु हुने महानुभावहरूसंग सहयाेगकाे अाग्रह गरेका थियाैं । हामीलाई

मृगाैलाकाे डायलासिस हप्ताकाे २ पल्ट टिचिङ अस्पतालमा भैरहेकाे र प्रत्याराेपणका लागि स्वयं राेगीका बुवाले मृगौला  दिनकाे लागि स्वास्थ्य परिक्षण भैरहेकाे जानकारी दिदै नेकपा ओखलढुंगाका नेता चन्द्र राई वाम्वुलेले  मनकारि सहयाेगी महानुभावहरूले एनआईसी एशिया बैंक सामाखुशी सुनिता दर्जि खाता नं 0175750887488001 र भाेज बहादुर दर्जी मुक्तिनाथ विकास बैंक चाबहिल खाता नं 0522160042633000001 मा र सम्पर्क नं 986391722८मा सम्पर्क गरि सहयाेग गर्न सकिने बताएका छन।

तपाइँको प्रतिक्रिया ।