बुढानिलकण्ठ मुहानपोखरीको नव युवा बाल सुधार समाजलाई लायन्स क्लवको खाद्यान्न सहयोग

बुढानिलकण्ठ मुहानपोखरीको नव युवा बाल सुधार समाजलाई लायन्स क्लवको खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं ,साउन १४।

बुढानिलकण्ठ मुहानपोखरीको नव युवा बाल सुधार समाजलाई लायन्स क्लवको खाद्यान्न सहयोग गरेका छन।

लायन्स क्लव इन्टरनेसनल  डिस्ट्रिक्ट ३२५ ए २ अन्तर्गत रहेका लायन्स क्लव अफ काठमाडौं कैलाश ,जनकपुर ,कागेश्वरी ,फेलोशिप ,लायन्स क्लव अफ रामेछाप ,रामेछाप लिखु ,मिस्टिक सिटि ,लायन्स क्लव अफ काभ्रे साँखु ,बनेपा ,लायन्स क्लव अफ गाइ घाट सिटि र लायन्स क्लव अफ भक्तपुर दरवार स्क्वाएर लगायतका क्लवहरुले विभिन्न खाद्यान्न सामाग्री सहयोग गरेका थिए।

सो खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै लायन्स क्लवहरुले आगामी दिनमा पनि यस्तै किसिमका सहयोग गर्ने प्रतिवादत्ता ब्यक्त गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।