बुढानिलकण्ठ नगरपालिकाले न्युनतम रोजगारीका लागि आवेदन माग्यो

बुढानिलकण्ठ नगरपालिकाले न्युनतम रोजगारीका लागि आवेदन माग्यो

कपन अनलाइन

काठमाडौं ,साउन ७।

बुढानिलकण्ठ नगरपालिकाले न्युनतम रोजगारीका लागि आवेदन मागेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारी कार्यक्रममा आवद्ध हुन् चाहाने नगरवासीले भाद्र ७ गते भित्र आवेदन दिन सकिने नगरपालिकाले सुचना प्रकासित गरि जानकारी दिएको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।