जनउद्दार मावी ,बुढानिलकण्ठ -१३ को भवन पुन निर्माणका लागि सम्झौता

जनउद्दार मावी ,बुढानिलकण्ठ -१३ को भवन पुन निर्माणका लागि सम्झौता

कपन अनलाइन

काठमाडौं ,साउन ६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको जनउद्दार मावीको भवन पुननिर्माणका लागि सम्झौता गरिएको छ।सो विद्यालयको  १७ कोठे भवन पुननिर्माण सम्बन्धि सम्झौता पत्र  बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल र जिल्ला आयोजना इकाईका प्रतिनिधिले आदान प्रदान गरेका थिए।

करिव ६ करोडको लागतमा निर्माण हुने सो भवन १८ महिनामा सम्पन्न गर्ने गरि सम्झौता भएको जानकारी दिदै वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले भवन पुननिर्माण पश्चात विद्यालयको शैक्षिक तथा भौतिक सुधार हुने बताएका छन।

 

 

 

 

जन उद्वार मा बि गाम्चा को स्कुल भवन पुन निर्माण गर्न ६ करोड बाट १७ कोठा १८ महीना मा सम्पन्न हुने गरी आज सम्झौता भयो।यसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा धेरै धरै धन्यवाद।

तपाइँको प्रतिक्रिया ।