उद्दारका लागि गएको शशस्त्र प्रहरीको र्याफ्टीङ बोट इन्द्रावती नदीमा दुर्घटना

उद्दारका लागि गएको शशस्त्र प्रहरीको र्याफ्टीङ बोट इन्द्रावती नदीमा दुर्घटना
कपन अनलाइन
काठमाडौं ,साउन १।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ फुट्दा बेपत्ता भएका मान्छे खोज्न गएका सशस्त्र प्रहरी बलका  जवानहरु चढेको र्यफ्टीङ डुंगा  दुर्घटनामा परेको छ।
आज  बिहान मेलम्ची नगरपालिका वडा नम्बर ११ मेलम्ची बाट बगाएको डुंगा  वडा नं र १२ बहुनेपाटीमा भेटिएको छ भने सात जना सवार रहेको मा  तीन जनालाई उध्दार गरिएको छ। बाकि ४जनाको खोजी नेपाली सेना ,सशस्त्र प्रहरी वल र प्रहरीले खोजि गरिरहेको छ  ।
अहिले इन्द्रवती नदिको वाहाव निकै बढेकाले खोजि कार्यमा समस्या भईरहेको मेलम्ची नगरपालिका का इन्जिनियर जित बहादुर कार्कीले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।