शंखरापुर नगरपालिका वडा नं ४ की एक महिलामा कोरोना संक्रमण

शंखरापुर नगरपालिका वडा नं ४ की एक महिलामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,असार २१ ।

शंखरापुर नगरपालिका वडा नं ४ की एक महिलामा कोरोना संक्रमण देखिएको छ । रोगका कारण अप्रेसन गर्नका लागि नेपाल मेडिकल कलेजमा भर्ना भएकी उनको स्वाव संकलन गरि परिक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित महिलालाई अस्पताल लानर तयारी गरि उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिंग शुरु गरिएको जानकारी दिदै गोकर्णेश्वर स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले त्रसित नभई संयमता अपनाउनका लागि सबैमा अनुरोध गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।