घुर्मी वा हर्कपुरमा होल्डिंग सेन्टर राख्न प्रदेस नं १ का ८ सांसदको माग
कपन अनलाइन
काठमाडौं ,असार १८ ।
प्रदेस नं १ का आठ जना प्रदेस सभा सदस्यहरुले हाल चतरामा रहेको होल्डिंग सेन्टर अपायक भएको भन्दै घुर्मी वा हर्कपुरमा अर्को होल्डिंग सेन्टर स्थापना गर्नुपर्ने माग गरेका छन।
प्रदेस नं १ का प्रदेस सभा सदस्यहरु राम कुमार राई ,राजन राई ,अम्बिर बाबु गुरुङ,बुद्दी कुमार राजभण्डारी , उत्तम बस्नेत , उषाकला राईले ,कला घले र मोहन कुमार खड्काले एक माग पत्र प्रस्तुत गर्दै उपयुक्त स्थानमा PCR परिक्षणका लागि अस्पताल चयन गर्न पनि माग गरेका छन।
मागपत्र :
तपाइँको प्रतिक्रिया ।