एउटा मान्छे : जननेता मदन भण्डारी (कविता )
कपन अनलाइन
काठमाडौं ,असार १४ ।
आज असार १४ गते स्वर्गीय जननेता मदन कुमार भण्डारीको ६९ औ जन्म जयन्तीको अवसरमा उहाले लेखेको एउटा मान्छे कविता यहाँ प्रस्तुत गरिएको छ :
एउटा मान्छे ,
जब उसका तर्कहरु सिद्दिन्छ्न
त्यस पछी उ रिसाउछ !
एउटा मान्छे ,
जब उसले गल्ती गरेको हुन्छ
त्यस पछी उ रिसाउछ
र
एउटा मान्छे
जब उसले हार्ने स्थिति हुन्छ
त्यस पछी उ रिसाउने गर्छ !
साभार :मदन भण्डारीका संकलित रचनाहरु
तपाइँको प्रतिक्रिया ।
