शिवपुरी-बागद्वार-कागेश्वरी-मणिचुडको पर्यटन प्रवर्धनका लागि जननेता मदन भण्डारीको ज्ञापन पत्र

शिवपुरी-बागद्वार-कागेश्वरी-मणिचुडको पर्यटन प्रवर्धनका लागि जननेता मदन भण्डारीको ज्ञापन पत्र

कपन अनलाइन 

काठमाडौं ,असार १३।

जनताको बहुदलीय जनवाद मार्फत विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ मार्गमा डोर्याउने जननेता स्वर्गीय मदन भण्डारीले काठमाडौं उपत्यकाको उत्तरी भेगको पर्यटन प्रवर्धनमा विशेष चासो दिएका थिए।

काठमाडौं जिल्लाका क्षेत्र नं १ र ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रहेका भण्डारीले शिवपुरी-बागद्वार -कागेश्वरी-मणिचुड क्षेत्रमा पर्यटन विकासका लागि तत्कालिन पर्यटन मन्त्रीलाई ज्ञापन पत्र बुझाउदै विशेष योजनाको माग गरेका थिए।

२०४९ शाल भाद्र २४ गते बुझाइएको सो ज्ञापन पत्रमा सुन्दरीजल -कागेश्वरी – मणिचुड पर्यटन विकास परियोजना लागु गर्न माग गर्दै जनताको स्थानीय उत्पादन र शिपको प्रयोग गर्ने योजना ल्याउनु पर्नेमा जोड दिएका थिए।

जननेता मदन भण्डारीले बुझाएको ज्ञापन पत्र :

तपाइँको प्रतिक्रिया ।