मन्त्रि पार्वत गुरुङ द्वारा छहारी भवन बुढानिलकण्ठको क्वारेन्टाइन स्थल निरीक्षण

मन्त्रि पार्वत गुरुङ द्वारा छहारी भवन बुढानिलकण्ठको क्वारेन्टाइन स्थल निरीक्षण

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २७।

महिला , बालबालिका तथा समाज कल्याण मन्त्रि  पार्वत गुरुङले   बुढानिलकण्ठ नगरपालिका वडा नं ७  छहारी भवनमा रहेको क्वारेन्टाइन स्थलको निरीक्षण गरेका छन।

विदेस बाट फर्किने  नेपालीहरुलाई राख्नका लागि भएको व्यवस्थापन तथा अन्य तयारीको वारेमा WHR की संस्थापक अध्यक्ष लिली थापाले जानकारी गराएकी थिईन।

सो भवनमा बुढानिलकण्ठ नगरपालिका तथा अन्य स्थान बात आएका अन्य व्यक्तिहरु पनि क्वारेन्टाइनमा बसिसकेका छन।

तपाइँको प्रतिक्रिया ।