खोप सेवा स्थगन सम्बन्धि बुढानिलकण्ठ -१० को जरुरी सूचना !

खोप सेवा स्थगन सम्बन्धि बुढानिलकण्ठ -१० को जरुरी सूचना !

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले एक सुचना प्रकासित गर्दै सम्पूर्ण खोप सेवाहरु स्थगित गरेको छ। कोरोना प्रकोपको नियन्त्रणका लागि अर्को सुचना नभए सम्मका लागि उक्त सेवाहरु स्थगित  गरिएको वडा नं १० ले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।