लायन्स क्लव अफ काठमाडौं कपनको प्रेसिडेन्टमा लायन कुमार खड्का चयन

लायन्स क्लव अफ काठमाडौं कपनको प्रेसिडेन्टमा लायन कुमार खड्का चयन

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १ ।

लायन वर्ष २०२०/२१ का लागि  लायन्स क्लव अफ काठमाडौं कपनको प्रेसिडेन्टमा लायन कुमार खड्का चयन भएका छन।

लायन्स क्लव इन्टर नेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको सो क्लवको बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कपन भिलेज रिसोर्टमा भएको बैठकले खड्काको अध्यक्षतामामा नया समिति गठन गरेको हो।

उक्त क्लवको फर्स्ट भाइस प्रेसिडेन्टमा रामसुन्दर अधिकारी ,सेकेन्ड भाइस प्रेसिडेन्टमा रुपक पौडेल ,थर्ड भाइस प्रेसिडेन्टमा दिनेस केसी ,सेक्रेटरीमा सन्तोष पौडेल र ट्रेजररमा दुर्गा भण्डारी चयन भएका छन।

लायन लिडर अच्युत बिस्ट ,सल्लाहकार अमृत थापा ,लायन लिडर देवेन्द्र थापा लगायतको उपस्थिति रहेको उक्त बैठकले मुकुन्द बुढाथोकीलाइ प्रसासक ,बिनोद सापकोटा मार्केटिंग कम्युनिकेसन चेयरविजय श्परेष्र्सठ मेम्नबरशिप चेयरपेर्सन ,स्टेला प्रधान सर्भिस चेयरपर्सन,राधा थापा LCIF कोअर्डिनेटर ,शोभा केसी ट्यामर,शारदा खड्का टेल ट्वीस्टर र करुणा बस्नेत निर्देशकमा चयन भएका छन।

तपाइँको प्रतिक्रिया ।