मेलम्ची नगरपालिका वडा नं ७ मा राहतका लागि काम अभियान

मेलम्ची नगरपालिका वडा नं ७ मा राहतका लागि काम अभियान

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १।

मेलम्ची नगरपालिका वडा नं ७ मा राहतका लागि काम अभियानमा  १७० वडावासीहरु लाभान्वित भएका छन। यस अभियानमा सहभागी हुने सो वडाले प्रति व्यक्ति प्रति दिन ७२० रुपैयाका दरले रकम प्रदान गर्दै आएको छ।

वडाले यस अभियान अन्तर्गत सडक मर्मत ,शाखा सडक मर्मत लगायतका काममा ४ दिन सम्म वडा वासीलाई काम उपलव्ध गराएको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।