टोखा नगरपालिकामा हालसम्म ८ हजार ६ सय ५ जनालाई राहत वितरण
कपन अनलाइन
काठमाडौं ,बैशाख २४।
टोखा नगरपालिकाले कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा बैशाख २३ गते सम्म कुल ८ हजार ६ सय ५ जनालाई राहत वितरण गरेको छ।
टोखा नगरपालिकाले एक ८४२७ जनालाई राहत वितरण गरिएको छ भने विभिन्न संघ संस्थाको सहयोगमा १७८ जनालाई राहत वितरण गरिएको छ।
विपन्न परिवार तथा दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुलाई राहत वितरणक साथै नगरपालिकाका विभिन्न स्थानमा निशुल्क भोजन वितरण अभियान पनि संचालन गरिरहेको छ।
टोखा नगरपालिकाका विभिन्न वडामा वितरण भएको राहत विवरण :
तपाइँको प्रतिक्रिया ।