बुढानिलकण्ठ ६ र ७ मा हुने जात्रा तथा पर्वहरूका वारेमा महत्वपूर्ण निर्णय
कपन अनलाइन
काठमाडौं ,बैशाख २१।
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ र ७ का विभिन्न स्थानमा हुने जात्रा तथा पर्वहरूको संचालनका वारेमा विभिन्न निर्णयहरु गरिएको छ ।
बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला ,भिमसेन खत्री सहितको उपस्थितिमा जनप्रतिनिधि , रथ जात्रा मूल समिति ,प्रहरी प्रसासन तथा गुठियारहरुको उपस्थितिमा भएको छलफलले ति निर्णयहरु गरेको थियो।
जात्रा संचालनका लागि गरिएका निर्णयहरु :
तपाइँको प्रतिक्रिया ।