गैरीगाउँ युवा क्लवको निशुल्क भोजन अभियानमा रास्ट्रीय खड्गी समाज काठमाडौको सहयोग

गैरीगाउँ युवा क्लवको निशुल्क भोजन अभियानमा रास्ट्रीय खड्गी समाज काठमाडौको सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख २१।

गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सक्रिय रहेको सामाजिक संस्था गैरीगाउँ युवा क्लवले संचालन गरेको निशुल्क भोजन अभियानमा नेपाल रास्ट्रीय खड्गी समाज काठमाडौँ जिल्ला समितीले सहयोग गरेको छ।

कोरोना प्रकोपको विरुद्ध विश्व नै लागेको समयमा क्लवले शुरु गरेको निशुल्क भोजन अभियानको प्रसंशा गर्दै समितिका सचिव दिपेश शाहीले १० हजार सहयोग गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।