काठमाडौं माहानगरपालिकाका चार वडामा १७६ जनाको RDT परिक्षण

काठमाडौं माहानगरपालिकाका चार वडामा १७६ जनाको RDT परिक्षण

कपन अनलाइन

काठमाडौं ,बैशाख ९ ।

काठमाडौं माहानगरपालिकाका चार वडामा १७६ जनाको RDT परिक्षण  गरिएको छ। काठमाडौं महानगरपालिकाका प्रमुखले मित्रपार्कको आवी होम पार्टी प्यालेसमा उक्त परिक्षणको अनुगमन गरेका थिए।

ति वडामा विदेस बाट नगरवासीहरुको स्वास्थ्य परिक्षण गरिएको उक्त अवसरमा काठमाडौं महानगरपालिका वडा नं ६,७,८,र ९ का व्यक्तिहरुको परिक्षण गरिएको थियो।

परिक्षणको अनुगमन गर्दै प्रमुख शाक्यले विपदको समयमा सक्रिय स्वास्थ्यकर्मी ,जनप्रतिनिधि तथा महानगरपालिकाका कर्मचारी हरुलाई धन्यवाद दिएका थिए।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।