बुढानिलकण्ठ – १० ले विपन्न परिवार तथा मजदुरी गर्ने वडावासीलाई निशुल्क भोजन गराउने
कपन अनलाइन
काठमाडौं ,बैशाख ४।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले विपन्न परिवार तथा मजदुरी गर्ने वडावासीलाई निशुल्क भोजन गराउने व्यवस्था गरेको छ।
पहिलो चरणमा राहत प्राप्त गर्न नसकेका विपन्न परिवार तथा मजदुरहरुले बैशाख ५ गते (भोलि) सम्म माथि उल्लेखित सम्पर्क नम्बरमा आफ्नो नाम लेखाउन वडाले अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।