बुढानिलकण्ठ नगरपालिका वडा नं ३ ले चैत ३० (भोलि ) राहत वितरण गर्ने

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ ले चैत ३० (भोलि ) राहत वितरण गर्ने

कपन अनलाइन

काठमाडौं ,चैत २९

बुढानिलकण्ठ नगरपालिका वडा नं ३  ले राहत वितरण स्थल तोकेर भोलि ११ बजे देखि गर्ने भएको छ। वडा नं ३  ले ४  स्थानमा राहत वितरण गर्ने जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।