समस्या परेका नगरवासीको गुनासो सुन्न बुढानिलकण्ठ प्रमुख वा उपप्रमुखको सम्पर्क नं सार्वजनिक
कपन अनलाइन
काठमाडौं ,चैत २८।
बुढानिलकण्ठ नगरपालिकाले वडाहरुले वितरण गर्ने राहत र अन्य आपतकालीन अवस्थामा गुनासो सुन्नका लागि नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रसासकिय अधिकृत र प्रसासकिय अधिकृतको नम्बर सार्वजनिक गरेको छ।
राहत र अन्य सेवामा कुनै समस्या परेमा वा अन्य कुनै पनि किसिमका समस्या परेमा सिधै नगरप्रमुख वा अन्य संग सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।