जीपी फाउन्डेसन र कम्युनिटी केयर द्वारा बुढानिलकण्ठ -१३ मा सेनेटाइजर र मास्क बितरण
कपन अनलाइन
काठमाडौं ,चैत २८।
गिरिजा प्रसाद काेइराला फाउण्डेसन काठमाडौं क्षेत्र नं. ४(ख) र कम्युनिटी केयरकाे संयुक्त आयाेजना बुधनिल्कण्ठ -१३ को काैडाेल, सापाटार र टुसाल(खाेला पारी) प्रत्येक घरमा सेनेटाइजर र मास्क बितरण गरिएको छ।
सो वितरण गिरिजा प्रसाद काेइराला फाउण्डेसन काठमाडौं क्षेत्र नं. ४(ख) एवम् कम्युनिटी केयरका अध्यक्ष बिजेन्द्र श्रेष्ठ, कम्युनिटी केयर नेपालकाे सचिव शम्भु कार्की, नेपाली काँग्रेस बू न पा १३ का ईकाई सभापती महेन्द्र श्रेष्ठ लगायतकाे उपस्थिति रहेको थियो।
तपाइँको प्रतिक्रिया ।