चम्पादेवि गाउँपालिकाका जनप्रतिनिधिको एक महिनाको सुविधा नागरिक सुरक्षा कोषमा
कपन अनलाइन।
चम्पादेवि गाउँपालिकाले ओखलढुंगामा कार्यपालिकाको आकस्मिक बैठक बसेर कोरोना प्रकोप रोकथाम तथा सचेतनाका लागि विभिन्न समितिहरु गठन गरेको छ ।

गाउँकार्यपालिकाका अध्यक्ष नबराज केसीको अध्यक्षतामा बसेको बैठकले चम्पादेवि गाउँपालिका नागरिक सुरक्षा कोरोना कोष स्थापना गर्ने निर्णय गर्दै सबै जनप्रतिनिधिहरुको एक महिनाको सेवा सुबिधा समेत उक्त कोषमा जम्मा गर्ने निर्णय गर्दै सगसगै गाउँ पालिका अध्यक्षको संयोजकत्वमा ५ सदस्यीय मूल अनुगमन समिति गठन गरेको छ।

उक्त बैठकले निम्न समितिहरु गठन गरेको छ :
१: राहत सङकलन समिति
संयोजक :कुल बहादुर श्रेष्ठ।
सदस्य :झम्कहरि वडाल
सदस्य :तिलक खड्का
सदस्य :नैन ध्वज सुनुवार
सदस्य :तिर्थ सुवेदी
२:राहत व्यवस्थापन संकलन तथा वितरण समिति
संयोजक :अजय लुइँटेल
सदस्य :उज्जन बुढाथोकी
सदस्य :वल बहादुर तमाङ
सदस्य :झलकमान तामाङ
सदस्य :शसस्त्र प्रहरी बल घोरखोरी प्रमुख
सदस्य : प्रहरी चहौकी घोराखोरी प्रमुख
सदस्य : प्रहरी चौकी पलापुका प्रमुख
सदस्य :प्रहरी चौकी ताप्केडाडा प्रमुख
सदस्य सदस्य सचिव: गाउँपालिकाका नासु सञ्जित बि क
३:राहत वितरण अनुगमन समिति
संयोजक :निर्मला देवि रैका (उपाध्यक्ष गाउँपालिका )
सदस्य :सुरेस थापा
सदस्य :विष्णु पुलामी
सदस्य :प्रेम प्रसाद सुवेदी
सदस्य: प्रमुख प्रसासकिय अधिकृत मात्रिका दंगाल
४:कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतना उच्च सतर्कता परामर्श तथा सरसफाइ समिति
संयोजक :विष्णु पुलामी
सदस्य :गणेश खत्री
सदस्य :खड्ग ब कार्की
सदस्य :सुजन पौडेल
सदस्य :हरि प्रसाद घिमिरे
सदस्य :नरेन्द्र प्रसाद घिमिरे
सदस्य :राेहित ढुङ्गेल
सदस्य :अशोक खड्का
सदस्य :मदन कार्कि
सदस्य सचिव:प्रेम प्रसाद सुवेदी
५:दैनिक उपभोग्य वस्तु खरिद बिक्री बजार व्यवस्थापन सहजिकरण तथा अनुगमन समिति
सम्याेजक:उज्जन बुढाथोकी
सदस्य :विष्णुप्रसाद घिमिरे
सदस्य :गणेश ब कार्की
सदस्य :आदित्य आले मगर
सदस्य :अमिर बुढाथोकी
सदस्य :डम्बर ब कार्की
सदस्य :मीन ब कार्कि
सदस्य :धन ब खत्री
सदस्य :चन्द्र ब कार्की
सदस्य :पृथ्वी कुमार मगर
सदस्य :कुबेर कार्की
सदस्य :प्रेम न्यौपाने
सदस्य सचिव:डिल्ली प्रसाद गौतम
६:चम्पादेवि गाउँ पालिका भित्र कोकोरोना नियन्त्रण रोकथाम उदार तथा क्वारेन्टाइन व्यवस्थापन समिति
संयोजक :प्रेम प्रसाद सुवेदी
सदस्य :डा हिमाल खरेल
सदस्य :मदन कार्कि
सदस्य: शसस्त्र प्रहरी बल घोराखोरी प्रमुख
सदस्य :प्रहरी चौकी चुप्लु घोराखोरी प्रमुख
सदस्य : प्रहरी चौकी पलापु प्रमुख
उक्त बैठकले कोरोना नियन्त्रण तथा रोकथाम राहात व्यवस्थापन र वितरण कार्यबिधि २०७६ तत्काल निर्माण गर्नका लागि झलकमान तमाङलाई संयोजक बनाएर काम शुरु गरेको गाउँपालिकाले जानकारी दिएको छ।
बैठक पश्चात गाउँपालिका अध्यक्ष नबराज केसीले कोरोना प्रकोप बाट हुनसक्ने खतरा बाट सबै जना सचेत हुनुपर्ने भन्दै गाउँपालिकाका नागरिक लाई विशेष परिस्थिति भन्दा बाहेक घर बाहिर ननिस्कन समेत अनुरोध गरेका छन ।
त्यस्तै अध्यक्ष केसीले दैनिक ज्याला मजदुरि गरेर खाने गरिब जन्ताका लागि गाउँपालिकाले छिट्टै राहत उपलब्ध गराउनका लागि समेत काम थालिसकेको जानकारी दिएका थिए।
