बुढानिलकण्ठ नगरपालिकाको कोषमा माता नवदुर्गा बहूदेस्यीय सहकारी संस्थाको ५५ हजार ५ सय ५५

बुढानिलकण्ठ नगरपालिकाको कोषमा माता नवदुर्गा बहूदेस्यीय सहकारी संस्थाको ५५ हजार ५ सय ५५

कपन अनलाइन

काठमाडौं ,चैत २२।

माता नवदुर्गा बहूदेस्यीय सहकारी संस्थाले बुढानिलकण्ठ नगरपालिकाको कोरोना प्रकोप नियन्त्रणको अभियानमा साथ् दिदै प्रकोप ब्यवस्थापन कोषमा  ५५ हजार ५ सय ५५ रुपैया ५५ पैसा सहयोग गरेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा संचालित सो संस्थाका अध्यक्ष पुस्कर चालिसेले सहयोग रकमको चेक बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेललाई हस्तान्तरण गरेका थिए।

सहयोग प्रदान गर्दै संस्थाका अध्यक्ष चालिसेले प्रकोप र महामारीका समयमा आफ्नो संस्थाले सामाजिक आर्थिक उत्तरदायित्व निर्वाह गरेको बताए भने नगर प्रमुख खरेलले सहयोगका लागि धन्यवाद दिदै अन्य संस्था र व्यक्तित्वहरुले सहयोग गर्न आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।