मेलम्ची नगरपालिकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष स्थापना

मेलम्ची नगरपालिकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष स्थापना

कपन अनलाइन 

काठमाडौं ,चैत २२।

मेलम्ची नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष स्थापना गरेको छ। मेलम्ची नगरपालिकाको सो कोषमा सहयोग गर्न चाहाने इच्छुक व्यक्तिले नेपाल बैंक लिमिटेड मेलम्ची शाखाको खाता नम्बर १६८००१०६८३३२८८ ०००००१ मा रकम जम्मा गर्न सक्ने नगरपालिकाले जनाएको छ।

नगरपालिकाको अपिल :

 

तपाइँको प्रतिक्रिया ।