चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको विवरण तयार पार्यो
कपन अनलाइन
काठमाडौं ,चैत १४।
चन्द्रागिरी नगरपालिका अन्तर्गतका विभिन्न वडाहरूमा हालसालै विभिन्न मुलुकबाट आएका नगरवासीको विवरण सार्वजनिक गरेको छ ।
ति सबै नगरवासी अहिले आ–आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेको जानकारी दिदै विदेशबाट आएका शंकास्पद व्यक्तिहरुलाई नगरपालिकाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चेकजाँच गर्न पठाएको जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया ।