डा.बाबुराम अधिकारीको शव्दमा कोरोना सचेतना सम्बधि गित सार्वजानिक

डा.बाबुराम अधिकारीको शव्दमा कोरोना सचेतना सम्बधि गित सार्वजानिक

कपन अनलाइन

काठमाडौं ,चैत १२।

कोरोनाको त्रास नेपालमा पनि बढेसँगै यसबाट सावधान रहनको लागि नेपाललाई केहीसमयको लागि लकडाउन गरिएको अवस्थामा यस सम्बन्धि  सचेतनामूलक गीत बजारमा आएको छ।

डा.बाबुराम अधिकारीको शब्द र सागर गुरुङ को संगीत रहेको गीतमा सागर गुरुङ र प्रेक्क्षा लम्सालको आवाज रहेको छ ।  रचनाकार डा. बाबुराम अधिकारी सदस्य-सचिव युनेस्को नेपाल हुन्। गीतलाई सागर गुरुङ ले नै निर्देशन गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।