प्राबिधिक  शिक्षा तथा ब्यबसायिक तालिम परिषदमा कर्मचारी आबश्यकता  

प्राबिधिक  शिक्षा तथा ब्यबसायिक तालिम परिषदमा कर्मचारी आबश्यकता  

कपन अनलाइन

काठमाडौँ,माघ २४ /प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले ठूलो संख्यामा कर्मचारीको  माग गरेको छ ।

परिषद् तथा अन्तर्गतका कार्यालयहरुमा रिक्त सह प्रशासकदेखि सहायकस्तरका कर्मचारी माग गरेको हो ।सूचना प्रकाशित  भएको मितिले  २१ दिन  भित्र  दरखास्त फारम भर्न सक्नुहुने छ ।

 

तपाइँको प्रतिक्रिया ।