नेपाल टेलिभिजनमा जागिर खुल्यो
कपन अनलाइन
काठमाडौं, माघ १०। नेपाल टेलिभिजनले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। टेलिभिजनमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता सहित क्यामराम्यान लगायत १ सय २ जनाको माग गरेको छ।
दरखास्त दिने अन्तिम मिति २०७६ फागुन १ गते सम्म र डबल दस्तुर तिरी दरखास्त दिने मिति २०७६ फागुन ८ गते सम्म रहेको छ।
तपाइँको प्रतिक्रिया ।