झुल्केघाम बचत तथा ऋण सहकारी संस्था मेलम्चीद्वारा पिडित दीपेन्द्र तामाङलाई आर्थिक सहयोग
कपन अनलाइन
मेलम्ची, माघ ८। झुल्केघाम बचत तथा ऋण सहकारी संस्था मेलम्चीले ०७६ माघ ५ गतेका दिन ग्यास लिकेज भएर पुर्ण रुपमा क्षेति भएको पिडित दीपेन्द्र तामाङ परिवारलाई आर्थिक सहयोग गरेको छ।
संस्थाको तर्फबाट रु ४ लाख ५० हजार १ सय २० वडा नम्बर ६ का वडा अध्यक्ष जीतराज थापा मार्फत पिडितको परिवारलाई हस्तान्तरण गरिएको छ। पिडित दिपेन्द्र तामाङ उक्त संस्थाको साधारण बचत कर्ता रहेका छन।
फोटो सौजन्य:दिपक बिक्रम देउजा
तपाइँको प्रतिक्रिया ।