चन्द्रागिरी नगरपालिकाको रास्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल तथा अन्य विधामा सहभागी जनाउने व्यक्तित्वको विवरण उपलब्ध गराउने सम्बन्धि सूचना

चन्द्रागिरी नगरपालिकाको रास्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल तथा अन्य विधामा सहभागी जनाउने व्यक्तित्वको विवरण उपलब्ध गराउने सम्बन्धि सूचना

कपन अनलाइन

काठमाडौँ, माघ ६।  चन्द्रागिरी नगरपालिकाको कार्यलयले सार्वजनिक सुचना जारि गरेको छ।

उक्त सूचना मार्फत यस  नगरपालिकाको आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा चन्द्रागिरी नगरपालिका भित्र स्थाई बसोबास भएकारास्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलसँग सम्बन्धित व्यक्तित्वहरु, अन्य विधा र १३ औं साग खेलकुदमा सहभागी तथा पुरस्कृत भई पदक प्राप्त गरेकालाई प्रोत्साहन स्वरूप सम्मान लगायतका विशेष कार्यक्रम आयोजना गर्ने भएको हुँदा सूचना प्रकाशित भएको मितिले मिति २०७६ माघ ९ गते भित्र यस नगरपालिकाको शिक्षा, युवा खेलकुद शाखामा विवरण उपलब्ध गराइदिनुहुन् यसै सुचना मार्फत अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।