आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सार्वजनिक सूचना

आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सार्वजनिक सूचना

कपन अनलाइन

काठमाडौँ, माघ ६। आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेश हेटौडा, मकवानपुरको कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ।

उक्त सूचना मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सबै किसिमका राजनीतिक आन्दोलनहरुमा जीवन उत्सर्ग गर्ने सहिद, मृतक, बेपत्ता परिवार घाइते तथा अपाङ्गता भएका व्यक्ति एबं द्वन्द प्रभावित परिवारलाई सहायता गर्ने कार्यकम भएको हुँदा बागमती प्रदेशका १३ वटा जिल्लाका द्वन्द प्रभावित परिवारले कार्यविधिको दफा ३ को उपदफा (११) बमोजिमको कागजातहरु संलग्न गरि तोकिएको विवरण खुलाई २०७६ फागुन मसान्त भित्र सम्बन्धित स्थनीय तहमा निवेदन गर्नुहुन् सबैलाई यसै सूचना मार्फत अनुरोध गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।