ललितपुर जिल्ला टेनिस संघको अध्यक्षमा दीपककुमार कार्की

ललितपुर जिल्ला टेनिस संघको अध्यक्षमा दीपककुमार कार्की

कपन अनलाइन

ललितपुर, पुस २९। ललितपुर जिल्ला टेनिस संघको अध्यक्षमा दीपककुमार कार्की सोमबार निर्विरोध चयन भएका छन् । कार्कीको अध्यक्षतामा ८ सदस्यीय जिल्ला कार्य समिति पनि सर्वसम्मत चयन भयो ।
उपाध्यक्षमा अजय विष्ट, सचिवमा गौरीशंकर श्रेष्ठ र कोषाध्यक्षमा उज्वल डंगोल रहेका छन् । सदस्यमा ज्योति राणा, प्रमिता खड्का विष्ट, प्रवीण देवकोटा र सन्तोष खत्री छन् ।

तपाइँको प्रतिक्रिया ।