मेलम्ची नगरपालिकाको माध्यमिक शिक्षा परिक्षाको नतिजा उपलब्ध गराउने सम्बन्धी सूचना
कपन अनलाइन
मेलम्ची, पुस २४ । मेलम्ची नगरपालिकाको कार्यलय, शिक्षा युवा तथा खेलकुद शाखाको कार्यालयले सार्वजिनक सूचना जारी गरेको छ ।
उक्त सूचना मार्फत यस नगरपालिकामा संचालित सामुदायिक माध्यमिक बिद्यालयहरुको माध्यमिक शिक्षा परिक्षा (२०७५) को नतिजा विश्लेषण गरी उत्कृस्ट बिद्यार्थी, बिद्यालय र शिक्षकलाई पुरस्कृत गर्नुपर्ने भएकोले सो नतिजाको हार्डकपीको प्रमाणित प्रतिलिपि तथा तपशिलको ढांचामा माध्यमिक शिक्षा परिक्षा (२०७५) को विवरण सात दिन भित्र उपलब्ध गराइदिनुहुन यसै सूचना मार्फत अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।