चलचित्र बिकास बोर्डको गाडीमा आगजानी

कपन अनलाइन ,२४ कार्तिक/ नेपाल चलचित्र विकास बोर्ड को गाडीमा आज साँझ ४ बजे अज्ञात समूहले आगजानी गरेको छ ।

newskapan-bikash-board
सरस्वतीनगर स्थित बोर्डको परिसरमा पार्किङ गरिराखिएको बा १ ज ६३३६ नम्बरको गाडीमा आगजानी भएको हो ५-६ जना मुखमा माक्स लगाएर आएका अज्ञात समूहले बिकास बोर्ड का सुरक्षा कर्मी लाइ निन्त्रण लिएर पेट्रोल छर्की आगोलागएको प्राप्त समाचारमा जनाइएको छ ।

आगालागीबाट भ्यानको पछाडिको भागमा क्षति पुगेको छ भने सिसाहरू फुटेका छन् ।

तपाइँको प्रतिक्रिया ।