डीआईजी डा. आशा सिंह एआईजीमा बढुवा

डीआईजी डा. आशा सिंह एआईजीमा बढुवा

कपन अनलाइन

काठमाडौं, पुस १५ । सोमबार गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालकी प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

गृह सचिव प्रेमकुमार राईको अध्यक्षता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सदस्य रहेको बढुवा समितिको सोमबार बसेको बैठकले डा. सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

तपाइँको प्रतिक्रिया ।