बुढानिलकण्ठ नगरपालिकाको फोहोमैला ब्यबस्थापन सम्बन्धी सूचना

बुढानिलकण्ठ नगरपालिकाको फोहोमैला ब्यबस्थापन सम्बन्धी सूचना

कपन अनलाइन

काठमाडौं,पुस १४। बुढानिलकण्ठ नगरपालिकाको कार्यालयले सार्वजनिक सूचना जारि गरेको छ। उक्त सूचना मार्फत यस नगरपालिका अन्तर्गत फोहोरमैला ब्यबस्थापन तथा सरसफाइ अभियानमा सक्रिय रुपमा कार्यरत संघ संस्थाहरुको अभिलेख राखी अझ ब्यबस्थित गर्नुपर्ने भएकोले यस क्षेत्रमा  कार्यरत सम्पूर्ण संघ संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र नगरपालिकाको वातारण शाखामा सम्पर्क गर्नु हुनको लागि यसै सूचना मार्फत अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।