पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं बार्षिक साधारण सभा हुने

पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं बार्षिक साधारण सभा हुने

कपन अनलाइन

काठमाडौं पौष १०। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा संचालित पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा २०७६ हुने भएको छ। पौष १२ गते शनिबार गोकर्णेश्वर नगरपालिका ९ मा रहेको गोकर्णेश्वर व्याङ्क्वेटमा बिहान ११ बजे देखि  हुन लागेको हो । उक्त कार्यक्रममा सहभागी हुनको लागि आयोजकले सम्पूर्ण शेयर सदस्यहरुलाई अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।