योजना कार्यान्वयनका लागि स्थानीय संग छलफलमा प्रदेस सभा सदस्य नरोत्तम बैध
कपन अनलाइन
काठमाडौँ ,पौष ७।
काठमाडौँ क्षेत्र नं ४ प्रदेस क्षेत्र क का प्रदेस सभा सदस्य नरोत्तम बैधले आफ्नो निर्वाचन क्षेत्रमा संचालित योजना तथा कार्यक्रमहरुका वारेमा स्थानीय संग छलफल गरेका छन ।
बैध आजभोली नियमित रुपमा आफ्नो निर्वाचन क्षेत्रमा विनियोजित बजेट को प्रभावकारी कार्यान्वयन तथा सदुपयोगका लागि सक्रिय बनेका छन ।
यसै क्रममा उनले पौष ७ गते नक्साल बच्चा पोखरी मार्गको बाटो स्तारोनत्ति ,नन्दिकेश्वर महादेव मन्दिर जिर्णोदार तथा अन्य भौतिक पूर्वाधार हरुका वारेमा स्थानीय सरोकारवाला संग छलफल गरेका छन ।
बैधको निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाका वडा नं १ ७,८ र ३० रहेका छन ।
बैधको निर्वाचन क्षेत्रमा निम्न योजनाहरु संचालनमा रहेका छन :
तपाइँको प्रतिक्रिया ।