१३ औं सागमा खटिएका स्वयंसेवकलाई प्रमाण पत्र प्रदान

१३ औं सागमा  खटिएका स्वयंसेवकलाई प्रमाण पत्र प्रदान

कपन अनलाइन

काठमाडौँ, पुस ३ । मंसिर २४ गते सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खटिएका स्वयंसेवकहरुलाई बुधबार प्रमाण पत्र प्रदान गरिएको छ ।
सागका लागि विनोद श्रेष्ठको संयोजकत्वमा गठित स्वयंसेवक परिचालन समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले स्वयंसेवकलाई प्रमाण पत्र प्रदान गरे ।

तपाइँको प्रतिक्रिया ।