गगन थापाको भोलि मोटरसाइकल र्याली, पर्सि घरदैलो

कपन अनलाइन बद्रि भट्टराई 

संबिधानसभाको चुनावी प्रचारप्रसारमा व्यस्त रहेको नेपाली कांग्रेस कपनले आफ्ना उम्मेदवार गगन कुमार थापाको प्रचारप्रसारलाई महत्व दिनका लागि कपनमा मोटरसाइकल र्यालीको कार्यक्रम राखेको छ । भोलि कार्तिक ९ गते शनिवार हुने मोटरसाइकल र्याली कपनमा गगन थापाको घरदैलो क्रम आइतबार बिहान रहेको हुँदा घरदैलोको प्रचारस्वरुप पनि महत्वपूर्ण हुने कपन कांग्रेस सभापति विनोद चालिसेले कपन अनलाइनलाई बताए । बिहान ७ बजे सुरु हुने मोटरसाइकल र्याली कपन गाविसको सबै क्षेत्रमा पुग्ने चालिसे बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।