सारदा एकेडेमी बुढानिलकण्ठ -११ का मेधावी छात्र सुसिल कट्टेल

सारदा एकेडेमी बुढानिलकण्ठ -११ का मेधावी छात्र सुसिल कट्टेल
कपन अनलाइन 
काठमाडौं, मंसिर २१
काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका  ११ मा रहेको सारदा एकेडेमी  बिधालयमा अध्ययनरत  जन्म बि. स. २०५९ जेष्ठ २१ गते सोलुखुम्बु जिल्लामा जन्मेका शुसिल कट्टेल मेधावी छात्र हुन् । 
 ऊनि सानै देखि पढ्न र खेल्न तन, मन र  धन लगाएर पढ्नुका साथै  खेलकुद  र मनोरनजनात्म क्षेत्रमा रुचि राख्ने  उनले धरै  साम्मान र पुरस्कार पाएका  छन । 
नृत्य प्रतियोगितामा  प्रथम स्थान , गणेशमान सिंह स्मृती नृत्य प्रतियोगितामा तेस्रो स्थान , बु. न. पा. ११ ले आयोजना गरेको कविता प्रतियोगितामा तेस्रो स्थान , भानु जयन्तिको अबसरमा आयोजित अन्तर बिधालय कविता वाचन प्रतियोगितामा सानत्वना स्थान , निप्स बिधालयको आयोजनामा नृत्य प्रतियोगितामा सान्स्थात्नवना  , बाग्मति बिधालयले आयोजन गरिएको नृत्य प्रतियोगितामा सान्त्वना स्थान , वेस्ट क्याम्व वोर्ड अवार्डले उनि समानित र पुरस्कृत भएका  हुन् ।
 उनि घर, परिवार,शिक्षक, शिक्षिका र  साथीभाईहरुलाई प्रेरणाका स्रोतका रुपमा बताउछन्।अध्ययनलाई जोड दिने , राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलकार बन्ने तथा  राष्ट्रिय स्तरका विभिन्न खालका मनोरञ्जनात्मक प्रतियोगितामा सहभागी हुने, कलकारिताको क्षेत्रबाट देशलाई उलेख्निय योगदान पुर्याउने उनी आफ्नो भबिष्यको योजना रहेको बताउछन्।
घर, परिवार, शिक्षक, शिक्षिका, साथिहरुको साथ , सहयोगले आफ्नै मेहनत र लगनशीलता गर्दा , बिधालयले नृत्य सिक्ने अबसर दिएकाले  सफल भएको कुरा बताउछन्
बिधालयकासहायक प्रधान अध्यापक  मोहन फुयाल बिध्यालयको बिध्यथीप्रतिको धारणा वक्तगर्दै अध्ययन अध्यायपनलाई साथै खेलकुद क्षेत्रलाई निरन्तरता दिन , बिधालय बाट बिधालय परिवारबाट पाउने सेवा, सुबिधबाट बन्चित नगरिने , शैक्षिक तथा खेलकुद क्षेत्रको बिकासमा लाग्न कट्टेललाइ  शुभकामना व्यक्त गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।