सांसद कार्यालय काठमाडौं क्षेत्र ४ को आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम हुने

सांसद कार्यालय काठमाडौं क्षेत्र ४ को आयोजनामा निशुल्क  स्वास्थ्य परिक्षण कार्यक्रम हुने

कपन अनलाइन 

काठमाडौं, मंसिर २०।

सांसद कार्यालय काठमाडौं क्षेत्र ४ कोआयोजनामा निशुल्क पाठेघर परिक्षण तथा स्वस्थ जीवन शैली प्रबर्द्धन कार्यक्रम हुने भएको छ  ।

उक्त कार्यक्रम संसद गगन कुमार थापाको म स्वास्थ -मरो देश स्वस्थ  अभियान अन्तर गतहुन् लागेको हो  ।

उक्त कार्यक्रम मिति २०७६ मंसिर २१ गते शनिबार दिउसो २ बजे श्री नंदी माधमिका बिद्यालय नक्साल काठमाडौंमा हुने भएको हो।

उक्त कार्यक्रममा इच्छुक महानुभावहरुलाई उपस्थित भइ मौकाको फाइदा उठाउनु हुन् सबैलाई अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।