लायन्स क्लब अफ काठमाडौं उत्तर बाहिनीले रक्तदान कार्यक्रम गर्ने
कपन अनलाइन
काठमाडौं, मंसिर १६।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं उत्तर बाहिनीको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।
उक्त रक्तदान कार्यक्रम डिसेम्बर ३( मिति २०७६ मंसिर १७ गते) मंगलबार बिहान ८ :०० बजे देखी १२:०० सम्म नेपालअपांग संघ नारायणटार चोकमा हुने भएको हो।
उक्त रक्तदान कार्यक्रममा इच्छुक महानुभावहररुले उपस्थिति भई रक्तदान गर्न को लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।