घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ।
गोकर्णेश्वर नगरपालिका – ५ का वडा सचिब २५ हजार घुस सहित पक्राउ
कपनअनलाइन
काठमाडौं, मंसिर १२ । गोकर्णेश्वर नगरपालिका वडा नं. – ५ का वडा सचिव दिनेश बाँस्कोटा घुस सहित पक्राउ परेका छन्।
सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले उनलाई घुस/रिसवत वापतको रू पच्चीस हजार रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित नयाँबस्ती स्थित नारायणथान मन्दिर अर्याल गाऊबाट पक्राउ गरेको हो ।
तपाइँको प्रतिक्रिया ।