लायन्स क्लब अफ काठमाडौं डाँफेले मधुमेह परिक्षण तथा जनचेतनामूलक कार्यक्रम गर्ने

लायन्स क्लब अफ काठमाडौं डाँफेले मधुमेह परिक्षण तथा जनचेतनामूलक कार्यक्रम गर्ने

कपनअनलाइन

काठमाडौं, मंसीर १०। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए १ अन्तर्गत को लायन्स क्लब अफ काठमाडौं डाँफेले मधुमेह परिक्षण तथा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने भएको छ।

लायन्स क्लब अफ डाँफेको  आयोजनामा तथा महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको प्राबिधिक सहयोगमा सो कार्यक्रम गर्न लागेको हो ।

उक्त कार्यक्रम मिति २०७६ मंसिर ११ गते बिहान ११: ०० बजे  गोकर्णेश्वर नगरपालिका- ५ छिमेकी पार्टी प्यालेसमा हुने भएको हो।

सो कार्यक्रममा उपस्थित भइ स्वास्थ्य परिक्षण गरि मौकाको फाइदा लिनहुन सबैजनलाई आयोजकले अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।