सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा १ को प्रदेश सभा सदस्य अरुण नेपालको प्रदेश पूर्वाधार विकासका योजनाहरु
कपनअनलाइन
सिन्धुपाल्चोक,मंसिर ६। सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा १ को प्रदेश सभा सदस्य अरुण नेपालको निर्बाचन क्षेत्रमा प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय बाट २०७६/७७ को आ.ब २०७६/७७ को लागि विभिन्न योजनाहरु छनौट भएका छन ।
प्रदेश पूर्वाधार विकास साझेदारी अन्तर्गतका योजनाहरु :
१. घट्टेखोला- माख्लोगाउँ- घुँडे सडक (बाह्रबिसे नगरपालिका- ८) – ४० लाख
२. घट्टेखोला- मंगलिङ सिँचाई आयोजन (बाह्रबिसे नगरपालिका-७) – ३० लाख
३. निगाले- ठूलोपलाँती खानेपानी आयोजना- (बाह्रबिसे नगरपालिका-३) – ३० लाख
४. टेकानपुर खानेपानी आयोजना ( त्रिपुरासुन्दरी गाउँपालिका-४) – ५० लाख
५. लाटु- कुरी सडक – (भोटेकोशी गाउँपालिका ६) ५० लाख
६ हिन्दी- नारायणथान मोटरबाटो (भोटेकोशी गाउँपालिका-४) – ५० लाख
७. बगाम- भैरबकुण्ड सडक , (भोटेकोशी गाउँपालिका-४) ५० लाख
८. घ्याङडाँडा- पाचाङ- उसत्या भुस्कुन सडक, (लिसंखुपाखर गाउँपालिका) ४० लाख
९. ककलिङ- लकुई- चिप्ले सडक, (लिसंखुपाखर गाउँपलिका)- ३० लाख
१०. स्थानिय बिक्री उपज केन्द्र, (लिसंखुपाखर गाउँपलिका मूढे)- ३० लाख