नेपाली कांग्रेस क्षेत्र नं ४ काठमाडौंले वनभोज कार्यक्रम गर्ने

नेपाली कांग्रेस क्षेत्र नं ४ काठमाडौंले वनभोज कार्यक्रम गर्ने

कपनअनलाइन

काठमाडौं,मंसिर ४।नेपाली कांग्रेस क्षेत्र नं ४ ज्ञानेश्वर काठमाडौंले वनभोज कार्यक्रमको योजना गर्ने भएको छ।

उक्त कार्यक्रम मिति २०७६ मंसिर ७ गते शनिबार बुढानिलकण्ठ नगरपालिका -२ तारेभिरमा गर्ने भएको हो।बनभोज कार्यक्रमको लागि टिकट शुल्क रु ५००  कायम गरिएको छ।

उक्त बनभोज कार्यक्रममा सम्बन्धित सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ।बनभोज कार्यक्रमको लागि मंसिर ७ गते बिहान ७:३० बजे प्रस्थान गर्ने छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।