सार्वजनिक निर्माण कार्यन्वयन इकाई प्रदेश नं ३ धुलिखेलको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
कपनअनलइन
हेटौंडा,मंसिर १। सामाजिक विकास मन्त्रालय, सार्वजनिक निर्माण कार्यन्वयन इकाई धुलिखेल प्रदेश नं ३ ले सार्वजनिक सूचना जारि गरेको छ। उक्त सूचना मार्फत चालु आ.ब. २०७६/०७७ मा यस इकाईको कार्यालय क्षेत्रभित्र पर्ने काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक, दोलखा,रामेछाप र सिन्धुली जिल्लाका केहि स्थान समानुपातिक विकासका लागि खेलकुद मैदान निर्माण गर्ने एवम् केहि सामुदायिक बिद्यालयहरुमा खेल मैदान, बिद्यालयको भौतिक सवलिकरण, बाताबरण र शुद्ध खानेपानी, स्वच्छ तथा हरित बिद्यालय निर्माण गर्ने कार्यक्रम रहेकोले तपशिलको कागजात सहित मिति २०७६ मंसिर ३ गतेभित्र निर्माण गर्नुपर्ने कार्यहरुको विवरण सहितको प्रस्ताव यस इकाइमा दिनुहुन् सम्बन्धित सबैमा जानकारीको लागि यसै सूचना मार्फत अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।