मेलम्ची नगरपालिकाको सहकारी संस्थाको विवरण पेश गर्ने सुचना
कपनअनलाइन
मेलम्ची, कार्तिक २८। मेलम्ची नगरपालिका नगर कार्यपालिकाले सार्वजनिक सूचना जारि गरेको छ । उक्त सूचना मार्फत
नगरपालिका भित्र संचालित सम्पूर्ण सहकारी संस्थाहरुले तपशिल बमोजिमका कागजातहरु मिति २०७६ पौष मसान्त भित्र अनिवार्य रुपमा नगरपालिकाको कार्यालयमा पेश गर्नु हुन् सम्बन्धित सबैमा यसै सूचना मार्फत अनुरोध गरेको छ।
तपशिल
आ.ब २०७५/०७६ को अन्तिम लेखा परिक्षण
आ.ब २०७५/०७६ को प्रगति विवरण
आ.ब २०७५/०७६ को साधारण सभाको निर्णय
तपाइँको प्रतिक्रिया ।